७ बैशाख २०८१, शुक्रबार

का‍ंग्रेसका सबै सांसदलाई दशैं भत्ता फिर्ता गर्न सभापति देउवाकाे निर्देशन


शेरबहादुर देउवा File Photo

३ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसका सबै सांसदलाई दसैँ भत्ता स्वरुप पाएको रकम फिर्ता गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् । देउवाले प्रमुख सचेतक बालकृष्ण खाँडलाई कांग्रेसका सबै सांसदले पाएको दसैँ भत्ता फिर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

कांग्रेसले संस्थागत रुपमै आफ्ना सबै सांसदको भत्ता फिर्ता गर्ने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !