२२ बैशाख २०८१, शनिबार

Tag: दलान

दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित

१० मङ्सिर, वीरगञ्ज । धान खेतमा गएर मुसा मार्ने, खोलानालामा माछा तथा घोंघी मार्ने र बाख्रा चराएर दिन बिताउने मुसहर बालबालिका अहिले ‘दलान (पाहुना घर) शिक्षा’तर्फ आकर्षित भएका छन् । मुसहर बालबालिकालाई शिक्षामा पहुँच बढाउन जयश्री सबरी माता मुसहर एकता