२१ बैशाख २०८१, शुक्रबार

Tag: दलहरूसँग छलफल

आयोगले निर्वाचन आचारसंहिताबारे आज दलहरूसँग छलफल गर्दै

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिताबारे आज दलहरूसँग छलफल गर्दै छ । आयोगले निर्वाचन आचारसंहिताबारे आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गर्ने भएको हो । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा