२५ बैशाख २०८१, मंगलबार

Tag: दर्शनार्थीको भिडभाड

पोखराको तालबराही मन्दिरमा वर्षकै सबैभन्दा बढी दर्शनार्थीको भिडभाड

असोज १९, पोखरा | पोखराको धार्मिक तथा पर्यटकीय तिर्थस्थल तालबराही मन्दिरमा आज (विहिबार) कोजाग्रत पुर्णिमा पर्वको अवसरमा दर्शनार्थीहरु भिड लागेको छ । फेवातालमा डुंगा सयर गर्दै मन्दिरमा जाने दर्शनार्थीहरुको बिहानै देखि भिड लागेकोे हो । मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका