२० बैशाख २०८१, बिहिबार

Tag: दर्ज

गोपाल किराँती भन्छन्- फागुन १५ गते एक अन्धकार दिनमा दर्ज भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले फागुन १५ गतेको दिनलाई एक अन्धकार दिनका रुपमा टिप्पणी गरेका छन् । सोमबार विज्ञप्तिमार्फत आइतबारको प्रतिनिधिसभाबाट पारित भएको एमसीसी सम्झौताको विरोध गर्दै यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष किराँतीले फागुन १५ गते