२५ बैशाख २०८१, मंगलबार

Tag: दरबारमार्ग

दरबारमार्गमा छापा मारिन्न, मुहानै सफा गरिन्छ : अर्थमन्त्री खतिवडा

२३ फागुन, काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयमा आयोजित बजेटको अर्धवाषिर्क समीक्षा कार्यक्रममा भन्सारमा खुकुलो गरेर सामान छाडिदिने अनि पुरानो कानून समातेर दरबारमार्गमा छापा मार्ने प्रवृत्तिको अन्त्य गरिने बताएका छन् । मन्त्री खतिवडाले भने, ‘हामी मुहानमै यसलाई सम्वोधन गर्छौं,