२५ बैशाख २०८१, मंगलबार

Tag: दमौली आगलागी

४ घण्टापछि दमौली आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

दमौली । तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो ४ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो । आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा