२३ बैशाख २०८१, आइतबार

Tag: थौरै समयमा धेरै नतिजा

जलनको उपचार र रोकथाममा लाग्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा जलन उपचार व्यवस्थापनमा संलग्न उपत्यकाका ६ वटा अस्पताल प्रमुख र विज्ञहरुसँग आइतबार मन्त्रालयमा छलफल गरेका छन् । छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेल सहित मन्त्रालय अन्तरगत महाशाखाका अधिकारी