२४ बैशाख २०८१, सोमबार

Tag: थुनामुक्ति

कृष्णबहादुर महराको सांसद पद निलम्बन फुकुवा, सेवा सुविधा पाउने

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त हुनुभएको जानकारी गराइएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराउनुभएको हो । बैठकलाई जानकारी दिइएपछि सांसद