२२ बैशाख २०८१, शनिबार

Tag: थुनामा पठाउन

महराका छोरा राहुललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ । विद्युतीय चुरोट (भेप) मार्फत् अवैध सुन तस्करी प्रकरणको अभियोगमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि शर्माको इजलासले भेपको