२२ बैशाख २०८१, शनिबार

Tag: थीर कोइराला

चर्चित गायिका अन्जु पन्तले गरिन् प्रेमी थीर कोइरालासँग विवाह (फोटो फिचर)

काठमाडौं । चर्चित गायिका अन्जु पन्त विवाह बन्धनमा बाधिँएकी छिन् । गायिका पन्तले बुधबार प्रेमी थीर कोइरालासँग विवाह गरेकी हुन् । एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेकी पन्तले थीरसँग बुधबार चर्चमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन् । अन्जु