२३ बैशाख २०८१, आइतबार

Tag: थारु कल्याणकारिणी सभा

सरकार र थारु कल्याणकारिणी सभाबीच सहमति : रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिइने

काठमाडौँ । नेपाल सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमित भएको छ । सहमतिमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्‍ठसहित राजन भट्टराई र भगवती चौधरी र थारुवानका तर्फबाट रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पद्‍मनारायाण चौधरी, प्रभात