२५ बैशाख २०८१, मंगलबार

Tag: थप सुधार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार

काठमाडौँ । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । उहाँको स्वास्थ्योपचार बुधबारदेखि चौथो दिन पनि नयाँ दिल्लीस्थित