२२ बैशाख २०८१, शनिबार

Tag: तुलसी चौधरी

राष्ट्रियसभा निर्वाचनमा आउँदै गर्दा प्रदेशसभा सदस्य चढेको कार दुर्घटना

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य चढेको कार दुर्घटना भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न आउँदै गर्दा दाङको घोराहीमा स्कारपियो कार दुर्घटनामा परेर लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी घाइते भएका हुन् । महेन्द्र राजमार्गको धानखोला र भालुबांगको वीचमा प्रदेशसभा