२५ बैशाख २०८१, मंगलबार

Tag: तुलसीलाल स्मृति प्रतिष्ठान

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै, के निर्णय गर्ला त ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार आज बस्न