२४ बैशाख २०८१, सोमबार

Tag: तुलसा

न्यायाधीशकी श्रीमती नै लागुऔषध बेचविखनमा संलग्न, पक्राउ परिन् श्रीमती

काठमाडौं । उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेल पत्नीको स्कुटरबाट ब्राउन सुगर भेटिएको छ । प्रहरीले न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमती ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट पक्राउ गरेको छ । तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी