१४ बैशाख २०८१, शुक्रबार

न्यायाधीशकी श्रीमती नै लागुऔषध बेचविखनमा संलग्न, पक्राउ परिन् श्रीमती


ब्राउन सुगर

काठमाडौं । उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेल पत्नीको स्कुटरबाट ब्राउन सुगर भेटिएको छ । प्रहरीले न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमती ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट पक्राउ गरेको छ ।

तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको उनको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकीमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !