२४ बैशाख २०८१, सोमबार

Tag: तीन क्लस्टरको मतपरिणाम

कांग्रेसको केन्द्रीय समितिमा तीन क्लस्टरको मतपरिणाम आज आउने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज खस आर्य, आदिवासी जनजाति र दलित क्लस्टरको मतगणना भइरहेको छ । खस आर्यबाट १३, आदिवासी जनजातिबाट १५ र दलितबाट नौ केन्द्रीय सदस्य