१५ बैशाख २०८१, शनिबार

Tag: तालिवान टोली

बन्दी रिहाईको अनुगमन गर्न तालिवान टोली काबुलमा

काबुल, १९ चैत । संयुक्त राज्य अमेरिका र तालिबान विद्रोही समूहबीच भएको सम्झौता बमोजिम कैदी बन्दीको रिहाईको अनुगमन गर्न तालिबान समूहको तीन सदस्यीय प्राविधिक टोली काबुल आइपुगेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै आफ्ना तीन सदस्य काबुल पुगिसकेको