२० बैशाख २०८१, बिहिबार

Tag: तालिबानी लडाकू

अफगान सेनाको कारबाहीमा आठजना तालिबानी लडाकू मारिए

फर्याब, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी यहाँका कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको