१४ बैशाख २०८१, शुक्रबार

Tag: तालिबानी

तालिबानीले अर्काे प्रान्तीय राजधानी कब्जा गरेको दाबी

काबुल । अफगानिस्तानमा विद्रोह गरिरहेको तालिबान लडाकूहरुको समूहले अफगानिस्तानमा अर्को एक प्रान्तीय राजधानी पनि कब्जा गरिएको दाबी गरेको छ । योसमेत गरी उनीहरुले अफगानिस्तानमा तेस्रो प्रान्तीय राजधानी कब्जा गरेका छन् । तर सो क्षेत्रमा तालिबानी र अफगान सेनाबीच भीषण भिडन्त