२४ बैशाख २०८१, सोमबार

Tag: तरुल

तरुल र सखरखण्डको मूल्य ९१ प्रतिशतले वृद्धि

काठमाडौं, माघ १ । माघे संक्रान्तिमा बढी खपत हुने तरुल, सखरखण्ड र पिँडालुजस्ता कन्दमूलको मूल्य यसवर्ष झण्डै दोब्बरले वृद्धि भएको छ । यी कन्दमूलको मूल्य गतवर्षको तुलनामा ९१ प्रतिशतसम्मले बढेको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बताएको छ ।