१४ बैशाख २०८१, शुक्रबार

Tag: तरकारी बजार

ओलीले उद्घाटन गरे दुर्गा प्रसाईंको २ अर्बको लगानीको तरकारी बजार

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज उद्घाटन गरेका छन् । देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लगानीमा झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको