२४ बैशाख २०८१, सोमबार

Tag: तमसुक

बलात्कार दबाउन नेता नै ‘पञ्च’ : नक्कली ऋणी र धनी बनाई ५ लाखको तमसुक

सिरहा, असोज १९ । ५ लाख रुपैयाँको कपाली तमसुक बनाएर बलात्कार घटना दबाउन खोज्ने स्थानीय ‘पञ्च’ र आरोपित गरी नौ जना पक्राउ परेका छन् । उनीहरूमध्ये केही कांग्रेस र जनता समाजवादीका स्थानीय नेता छन् । विष्णुपुर गाउँपालिका–१ का पञ्चहरू सिंहेश्वर