२२ बैशाख २०८१, शनिबार

Tag: तत्कालीन नेकपा

भावुक हुँदै प्रचण्डले भने- नेकपामा हुँदा मर्ने कि लड्ने अवस्थामा पुगेको थिएँ

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भावुक हुँदै तत्कालीन नेकपामा बस्दा आफू मर्ने कि फेरि लड्ने अवस्थामा पुगेको खुलासा गरेका छन् । नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन