१४ बैशाख २०८१, शुक्रबार

Tag: ढुवानी सम्पन्न

आयोगद्वारा तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौँ जिल्लामा मतपत्र ढुवानी भएको छ । प्रदेश