२१ बैशाख २०८१, शुक्रबार

Tag: ढलमा खसेर बेपत्ता

ढलमा खसेर बेपत्ता भएका बालकको शव बागमतीको किनारमा फेला

काठमाडौं । असोज ४ मा साँझ कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक मृत फेला परेका छन् । उललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा ज्ज्वल विश्वकर्मा मृत फेला परेका छन् । विश्वकर्माको शव घुसेल स्थित बागमतीको किनारमा भेटिएको प्रहरीले