७ बैशाख २०८१, शुक्रबार

ढलमा खसेर बेपत्ता भएका बालकको शव बागमतीको किनारमा फेला


शव फेला

काठमाडौं । असोज ४ मा साँझ कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक मृत फेला परेका छन् । उललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा ज्ज्वल विश्वकर्मा मृत फेला परेका छन् ।

विश्वकर्माको शव घुसेल स्थित बागमतीको किनारमा भेटिएको प्रहरीले बतायो । उनको कपडाबाट परिवारले शव पहिचान गरेका छन् । उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा छ । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा ल्याइने स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !