१८ बैशाख २०८१, मंगलबार

Tag: डेंगु नियन्त्रण

डेंगु नियन्त्रण गर्न राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

काठमाडौँ । मुलुकका अधिकांश जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढिरहेकाले तत्काल नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेङ्गु सङ्क्रमण बढ्दोक्रममा रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक भएको बताए । स्वास्थ्य तथा जनसङ्ख्या