२० बैशाख २०८१, बिहिबार

Tag: डुम्रे बगर

काभ्रेपलाञ्चोकको डुम्रे बगरमा माझी समुदाय आन्दोलन

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ अरनिको राजमार्ग नजिक सुनकोशी नदी किनाराको डुम्रे बगरमा गाउँपालिकाले ठेक्का लगाएर एक्साभेटर चलाएर बालुवा निकाल्न थालेपछि आन्दोलनमा उत्रिएका माझी समुदाय । ती समुदायले आफूहरुको कमाई खाने बगरमा पेशा खोसिएको भन्दै आन्दोलन थालेका हुन् । तस्वीर