२१ बैशाख २०८१, शुक्रबार

Tag: डा. शिवमाया तुम्बाहाङ्फे

स्थानीय तहसँग मिलेर काम गर्न मन्त्री तुम्बाहाङ्फेको आग्रह

काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय भवनको आज उद्घाटन गरेकी छन् । मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट उनले मालपोत र नापी कार्यालय