४ जेष्ठ २०८१, शुक्रबार

Tag: डा. वैकुण्ठ अर्याल

मातृ मृत्यु घटाउन सबैको सहयोग आवश्यक छ : मुख्य सचिव अर्याल

काठमाडौँ । मुख्य सचिव डा. वैकुण्ठ अर्यालले मातृ मृत्यु घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपालमा मातृ मृत्युदरको अवस्था र सरोकारवालाको भूमिका विषय उच्चस्तरीय नीति संवाद’मा उनले सबैको सहयोगले