२२ बैशाख २०८१, शनिबार

Tag: डा. गोबिन्द केसी

शिक्षण अस्पताल जान लागेका डा. केसीलाई विमानस्थलबाटै प्रहरीले जबरजस्ती पुर्‍यायो ट्रमा सेन्टर

काठमाडौं, असोज ६ । नेपालगञ्जबाट अनशनकै क्रममा मंगलवार काठमाडौं ल्याइएका डा. गोविन्द केसीलाई विमानस्थलबाटै प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लागेको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार जुम्लाबाट नेपालगञ्ज र मंगलबार नेपालगन्जबाट काठमाडौं ल्याइएको हो । काठमाडौं आएर आफूले सेवा