२२ बैशाख २०८१, शनिबार

Tag: डराए

देउवा सरकार चुनावमा जान डराएको अध्यक्ष ओलीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भए पनि सरकारले चुनाव गर्न नचाहेको बताएका छन् । संखुवासभामा आज एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले फागुनमा स्थानीय तह निर्वाचन