२० बैशाख २०८१, बिहिबार

Tag: ठाकुर अस्वस्थ

लोसपा अध्यक्ष ठाकुर अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् । कार्यक्रममको सिलसिलाका लागि भैरहवा पुगेका पुगेका ठाकुर अकस्मात् अस्वस्थ भएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो । उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार जारी रहेको छ । लोसपा