१० जेष्ठ २०८१, बिहिबार

Tag: टोपबहादुर रजाली

ट्रकको ठक्करबाट दुईको मृत्यु

तम्घा । सगुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका– १३ मसिनाखोला निवासी २३ वर्षीय बालकृष्ण भुजेल र २६ वर्षीय टोपबहादुर रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्तले जानकारी दिनुभयो । बुटवलबाट तम्घास आउँदै