१४ बैशाख २०८१, शुक्रबार

Tag: टेलिभिजन च्यानल

देउवाले सूचना विभागमा दर्ता नगरिएका दुई टेलिभिजन च्यानलको उद्घाटन गर्नु आश्चर्यजनक : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सूचना तथा प्रसारण विभागमा दर्ता नगरिएका बिदेशी लगानीका दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन हुनु आश्चर्यजनक भएको बताएका छन्। अध्यक्ष थापाले सामाजिक संजालमा एक स्टाटस लेख्दै दर्ताबिना सञ्चारमाध्यम प्रकाशन प्रसारणमा ल्याउन नपाइने कानुनी