२६ बैशाख २०८१, बुधबार

Tag: टेक तामाङ

गीतकार टेक तामाङको एकल एल्वम ‘नाता’ बजारमा

१ पुस, काठमाडौं । गीतकार टेक तामाङको गीति एल्वम ‘नता’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौं स्थित नेपाल पुलिस क्लवमा एक कार्यक्रमको आयोजना गरि एल्वम सार्वजनिक गरिएको हो । तामाङको एकल लेखनमा तयार एल्वममा विभिन्न ८ वटा गीत समावेस छन्