२६ बैशाख २०८१, बुधबार

Tag: टिकट नदिने मापदन्ड

समानुपातिकबाट सांसद बनेका र चुनाव हारेकालाई उम्मेदवार नबनाउने कांग्रेसको निर्णय

असोज २१, काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकाहरुलाई अब टिकट नदिने मापदन्ड बनाएको छ । यस्तै, यसअघि विविध कारणले निर्वाचन हारेकाहरुलाई पनि फेरि टिकट नदिने र बृहत् लोकतान्त्रिक राष्ट्रवादी प्रगतिशील मोर्चा बनाएर अघि बढ्ने निर्णय पनि गरेको