२४ बैशाख २०८१, सोमबार

Tag: टाउनप्लानिङ क्षेत्र

बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव फेला

काठमाडौं । बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव फेला परेको छ । आज मंगलबार बिहान स्थानीयले बोरामा पोको पारेर फालेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । प्रारम्भिक अनुसन्धानको आधारमा हत्या गरेर शव