२२ बैशाख २०८१, शनिबार

Tag: टंक प्रसादको योगदान

मुलुकमा परिवर्तन ल्याउन टंक प्रसादको योगदान महत्वपूर्ण छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले टंक प्रसाद आचार्यले तत्कालिन समयमा छर्नुभएको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताएका छन् । टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको विसं १९९७ असार ९