२५ बैशाख २०८१, मंगलबार

Tag: झलनाथको क्षेत्र

झलनाथको क्षेत्र सूर्योदय नगरपालिकामा समाजवादीका राई निर्वाचित

मङ्गलबारे । पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र इलामको सूर्योदय नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का रणबादुर राई (आरबी) विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार काजीमान कागतेलाई एक हजार ८५२ मतान्तरले पराजित गर्दै