२० बैशाख २०८१, बिहिबार

Tag: झम्सिखेल भेला

प्रचण्ड-नेपाल समुहको झम्सिखेल भेलाको निष्कर्ष : पार्टी बैठकबाट ओलीलाई पद छोड्न निर्णय गराउने

काठमाडौं, असार १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यहरू ललितपुरको झम्सिखेल भेलाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई स्थायी समिति बैठकबाट राजीनामाका लागि निर्देशन दिने निर्णय