२४ बैशाख २०८१, सोमबार

Tag: ज्योतिषीलाई साइत हेराएर

ज्योतिषीलाई साइत हेराएर उम्मेदवारी दर्ता गराए राजेन्द्र लिङ्देनले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले ज्योतिषीलाई साइत हेराएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको