२२ बैशाख २०८१, शनिबार

Tag: ज्योतिषको जोखाना

दिल्लीबाट देउवालाई बाबुरामको कटाक्ष : कुर्सीको लागि ज्योतिषको जोखाना र किनबेचको शृंखला चल्न सक्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई चोटिलो कटाक्ष गर्दै कुर्सीको लागि ज्योतिषको जोखाना र किनबेचको शृंखला चल्न सक्ने टिप्पणी गर्दै नेताहरुलाई पाठ सिकेर राष्ट्रिय सहमति गर्न सुझाव