२० बैशाख २०८१, बिहिबार

Tag: ज्याकराण्डा फूल

ज्याकराण्डा फूलले बेहुली झैँ सजिएको शहर (फोटो फिचर)

२७ वैशाख, काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हरेक वसन्त ऋतुमा नीलो फूल फुलेको देखिन्छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु जस्तै दरबारमार्ग, रत्नपार्क, घण्टाघर, शहीदगेट, टुँडिखेल, सिंहदरबार र ललितपुरको सातदोबाटो आदि क्षेत्रमा प्रत्येक वर्ष वसन्त ऋतुमा सुन्दर नीलो फूल ज्याकराण्डा