७ बैशाख २०८१, शुक्रबार

ज्याकराण्डा फूलले बेहुली झैँ सजिएको शहर (फोटो फिचर)


ज्याकराण्डा फूल

२७ वैशाख, काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हरेक वसन्त ऋतुमा नीलो फूल फुलेको देखिन्छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु जस्तै दरबारमार्ग, रत्नपार्क, घण्टाघर, शहीदगेट, टुँडिखेल, सिंहदरबार र ललितपुरको सातदोबाटो आदि क्षेत्रमा प्रत्येक वर्ष वसन्त ऋतुमा सुन्दर नीलो फूल ज्याकराण्डा फुलेको देखिन्छ । यो समयमा सडक किनाराका ज्याकराण्डा फूलले शहर बेहुली झैँ सजिएको हुन्छ ।

ज्याकराण्डा फूल

ज्याकराण्डा फूल

ज्याकराण्डा फूल

तस्वीरहरु : रोशन सापकोटा र चन्द्रकला क्षेत्री (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !