२१ बैशाख २०८१, शुक्रबार

Tag: ज्ञानेन्द्रकुमार यादव

प्रदेश २ मा मन्त्री र सांसदमा पनि देखियो कोरोना संक्रमण

जनकपुर, साउन २१ । नेपालको प्रदेश नम्वर २ मा मन्त्री र सांसदलाई पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास विकास मन्त्रालय उच्च