२५ बैशाख २०८१, मंगलबार

Tag: ज्ञानबहादुर विक

गाडी दुर्घटना भएपछि श्रीमती र छोरीलाई घाइते अवस्थामै छाडेर चालक फरार

१४ कात्तिक, बुटवल । मुसिकोट नगरपालिका–९, अर्लाङकोटमा लु१च ३५१४ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आफ्नै श्रीमती, छोरी र सासु सवार गाडी बुधबार राति सडकबाट तल खसेर दुर्घटना भएको अवस्थामा चालक ज्ञानबहादुर विक भने फरार भएका