२१ बैशाख २०८१, शुक्रबार

Tag: जोखिममा नेपाल

लागूऔषध ट्रान्जिटको जोखिममा नेपाल, बढ्यो ओसारपसार

काठमाडौँ । करिब पाँच केजी लागूऔषध हेरोइनसहित बौद्धबाट तान्जानियाका नागरिक अब्दुल्लाह अबुलिकी असार ३ गते पक्राउ परे । दक्षिण अफ्रिकाको जोहानसबर्गबाट दुबई हुँदै काठमाडौँ आएका अबुलिकीलाई लागूऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको बौद्धस्थित एक होटलबाट चार केजी नौ सय ग्राम हेरोइनसहित नियन्त्रणमा